SHARE
Kalo Pati · बिहीबार ११ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

सुकुमवासीको पत-उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्छौं

काठमाडौं । सरकारले स्थायी व्यवस्थापनको विकल्प नदिई राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती निकाल्न खोजेको भन्दै सुकुमवासी असन्तुष्ट छन् । दुई महिनाअघि असुरक्षित बस्ती हटाउने र ६० दिनभित्र स्थायी समाधान दिने आश्वासनसहित सरकारले उनीहरूलाई होल्डिङ सेन्टरहरुमा ल्याएर राखेको थियो ।