किसानलाई ५० प्रतिशत अनुदानमा मौरीघार
साजन परियार पर्वत, असार ११ गते । कृषकको आयआर्जन वृद्धि तथा व्यावसायिक मौरीपालन प्रवर्धन गर्ने उद्देश्यले फलेवास नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीका घार वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
