SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०५:३७ PM · 1 मिनेट पढाइ

पुरुष भलिबल लिगको घोषणा

काठमाडौँ, असार ११ गते । केडिया ग्रुपले नेपाल भलिबल सङ्घको सहकार्यमा पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग (एनभिएल) आयोजनाको घोषणा गरेको छ ।