SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।