SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

काठमाडौँमा महिलाहरूका लागि सवारी चालक तालिम सुरु

काठमाडौँ । महिलाहरूका लागि सवारी चालक तालिम सुरु गरिएको छ । पर्यटकहरूको सवारी चालक चलाउने दक्षता अभिवृद्धि हुनेगरी उनीहरूलाई बिहीबारबाट काठमाडौँको बुढानीलकण्ठमा उक्त तालिम दिन सुरु गरिएको हो ।