SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ १०:५७ AM · 1 मिनेट पढाइ

सुकुम्वासी भन्छन्– विकल्प नदिए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुन्छौँ

सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई पाँच दिनभित्र खाली गर्न ‘अल्टिमेटम’ दिएपछि उनीहरू आक्रोशित बनेका छन् ।