SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

एक महिनाको अवधिमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।