SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

एमालेबाट निर्वाचित वडाध्यक्ष रास्वपा महाधिवेशनमा, पदमुक्त गर्न सिफारिस

मोरङको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्र सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका छन् ।