भेनेजुएलामा आपत्काल घोषणा, एक मिनेटभित्रै दुई शक्तिशाली भूकम्प
काठमाडौँ । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी काराकासमा भवनहरू भत्किएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press
