SHARE
Samata Press · मङगलबार ९ असार २०८३ १०:४९ PM · 1 मिनेट पढाइ

'विप्लवजीको पार्टी विघटन हुने निश्चित छ, तर त्यहाँबाट विद्रोह गरेकासँग हामी छलफलमा छौँ'

काठमाडौँ । लामो समय नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको तत्कालीन नेकपामा रहेर हालै तीन क्रान्तिकारी धारको ध्रुवीकरणबाट बनेको पार्टीमा प्रवक्ताको जिम्मेवारीमा छन्, हेमन्तप्रकाश ओली ‘सुदर्शन’ । उनले आफ्नो पछिल्लो कृति ‘दर्शनशास्त्रको इतिहास’मार्फत मार्क्सवादको मूल पाठ र ऐतिहासिक भौतिकवादको व्याख्या गर्ने प्रयास गरेका छन् ।