त्रिविमा बीएस्सी सीएसआईटी प्रवेश परीक्षाका लागि आवेदन खुल्यो, परीक्षा साउन २४ गते हुने
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) कार्यक्रमका लागि शैक्षिक सत्र २०८३ को प्रवेश परीक्षा र नयाँ भर्ना सम्बन्धी The post त्रिविमा बीएस्सी सीएसआईटी प्रवेश परीक्षाका लागि आवेदन खुल्यो, परीक्षा साउन २४ गते हुने appeared first on Technology Khabar.
