SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०७:०९ PM · 1 मिनेट पढाइ

लहान नगरपालिकाको एक अर्ब ३८ करोडभन्दा बढीको बजेट प्रस्तावित

जीवछ यादवलहान, असार ९ गते । लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ३८ करोड ७५ लाख १० हजार ५७६ रुपियाँ ३७ पैसाको बजेट नगरसभामा प्रस्तावित गरेको छ।