SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०७:२४ PM · 1 मिनेट पढाइ

बेनी नगरपालिकाको बजेट ७५ करोड ५२ लाख

ठाकुरप्रसाद आचार्य म्याग्दी, असार ९ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ ।