SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०७:२७ PM · 1 मिनेट पढाइ

ट्रक र ट्याङ्कर ठोक्किँदा आँबुखैरेनीमा राजमार्ग ठप्प: चालक घाइते

अमरराज नहर्कीतनहुँ, असार ९ गते। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।