SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०६:३१ PM · 1 मिनेट पढाइ

एकल महिला सम्मानित

गोरखापत्र समाचारदाताकाठमाडौँ, असार ९ गते । अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा अपाङ्गता भएका एकल महिला सम्मानित हुनुभएको छ ।