SHARE
Kalo Pati · मङगलबार ९ असार २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

‘हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ’: महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि पार्टीलाई जनविश्वासको केन्द्रका रूपमा स्थापित गरिने बताएका छन्।