SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०५:१४ PM · 1 मिनेट पढाइ

गुटउपगुटमा नलाग्न सभापति लामिछानेको निर्देशन

चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट नबनाउन निर्देशन दिनुभएको छ ।