SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०५:४१ PM · 1 मिनेट पढाइ

ठगी अभियोगमा तीन जना पक्राउ

काठमाडौँ, असार ९ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।