SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०५:५५ PM · 1 मिनेट पढाइ

जनता खुसी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ्छ : मन्त्री तिमिल्सिना

चितवन, असार ९ गते । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुसी हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।