SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ असार २०८३ १०:५० AM · 1 मिनेट पढाइ

डिजीओ बन्यो नेपालकै पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म

डिशहोम डिजिटल प्रालिअन्तर्गत सञ्चालित डिजीओ ओटीटी नेपालकै पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने ओटीटी प्लेटफर्म बनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर