रास्वपा महाधिवेशनः बन्दसत्र सुरु
चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सुरु भएको छ । सोमबारदेखि रोकिएको मङ्गलबार दिउँसो साढे ३ बजेपछि बन्दसत्र सुरु भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
