अक्षर मनका कविता सङ्ग्रहभित्रका राजेन्द्र सलभ
ममता मृदुल काठमाडौँ, असार ९ गते । नेपाली भाषा साहित्यका क्षेत्रमा स्थापित कवि राजेन्द्र सलभको अक्षर मनका कविता सङ्ग्रह प्रकाशित भएको छ । सांग्रिला पब्लिकेशनद्वारा प्रकाशित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
