SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

लागुऔषध सहित तीन जना पक्राउ

लीलाराज खड्का बिर्तामोड, असार ९ गते । झापाको झापा गाउँपालिका-५, पन्थपाडास्थित हुलाकी राजमार्गमा लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।