SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०४:१४ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दोमा रुपन्देही च्याम्पियन

लीलाधर वली घोराही, असार ९ गते । दाङको घोराहीमा भएको लुम्बिनी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता–२०८३ मा रुपन्देही जिल्ला आईटीएफ तेक्वान्दो सङ्घले च्याम्पियन बनेको छ ।