SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०४:२४ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ, असार ९ गते ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।