SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

काभ्रेका दुई कुखुरा फर्ममा ‘बर्ड फ्लू’ पुष्टि

केदार तिमल्सिनाबनेपा, असार ९ गते । काभ्रेपलाञ्चोक जिल्लाको दुई वटा कुखुरा फर्ममा ‘बर्ड फ्लू’ देखिएको छ ।