SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

सामूहिक खेतीलाई प्रोत्साहन गर्ने हेटौँडाको नीति

अनिल पराजुलीहेटौँडा, असार ९ गते । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा सामूहिक खेती पद्धतिलाई प्रोत्साहन गर्ने नीति लिएको छ।