SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

यूरोपेली कम्पनीहरूका लागि छुट्याइने स्याटेलाइट फ्रिक्वेन्सी “प्रयोग गर्न नसकिने” किसिमको हुने स्पेसएक्सको चेतावनी

स्पेसएक्सले यूरोपेली संघ (ईयू) को स्याटेलाइट स्पेक्ट्रमसम्बन्धी प्रस्तावले यूरोपेली कम्पनीहरूका लागि छुट्याइने स्याटेलाइट फ्रिक्वेन्सीलाई “व्यावहारिक रूपमा प्रयोग गर्न नसकिने” बनाउने दावी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर