SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनः मतदान बुधबार

चितवन, असार ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ ।