SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौँ, असार ९ गते । सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ ।