SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

शुक्लागण्डकीको बजेट एक अर्ब १३ करोडभन्दा बढी

अमरराज नहर्कीतनहुँ, असार ९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब १३ करोड ५४ लाख ४९ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।