SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

सम्पदास्थलको जग्गा विवाद समाधान गर्न निर्देशन

काठमाडौँ, असार ९ गते ।विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ ।