SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

डलरको दबाबमा येन

टोकियो, असार ९ गते । अमेरिकी डलरको तुलनामा जापानी येन झण्डै ४० वर्षयताकै न्यून स्तरमा झरेपछि जापान सरकारले विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्ने सक्ने सङ्केत दिएको छ ।