धवलागिरी गाउँपालिकाले कृषि क्रान्ति गर्ने
अमृतप्रसाद पौडेलम्याग्दी, असार ९ गते । म्याग्दी धवलागिरी गाउँपालिका एक स्थानीय तह मात्र नभएर प्राकृतिक सम्पदा, कृषि सम्भावना, जैविक विविधता र ग्रामीण सभ्यताको पनि संगम मानिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
