SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

विद्यार्थी अभावले सहिद लखनका १० विद्यालय समायोजन

गुणबहादुर रोकासुलीकोट, असार ९ गते । गोरखाको सहिद लखन गाउँपालिकाले न्यून विद्यार्थी सङ्ख्या भएका १० वटा विद्यालयलाई समायोजन (मर्ज) गरेको छ।