SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ १२:५३ PM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, असार ९ गते । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । सुन प्रतितोला एक हजार ६०० ले घटेको छ भने चाँदी १४० ले घटेको छ ।