SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

प्रतापपुर गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

विकास अधिकारीपश्चिम नवलपरासी, असार ९ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको २१औँ अधिवेशन सोमबारदेखि सुरु भएको छ।