निःशुल्क माटो परीक्षण, विद्यार्थीलाई प्रयोगात्मक अभ्यास
सुजल श्रेष्ठप्युठान, असार ९ गते । स्वर्गद्वारी नगरपालिका–५ स्थित उमामहेश्वरी माध्यमिक विद्यालयमा निःशुल्क माटो परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
