SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

देशको कुल आँप उत्पादनमा मधेशको ७७ प्रतिशत योगदान

विजयकुमार साहढल्केबर, असार ९ गते । मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी पनि भन्ने गरिन्छ।