SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

फ्रान्स र नर्वे नकआउट चरणमा प्रवेश

काठमाडौँ, असार ९ गते । केलियन एमबाप्पे प्रेरित फ्रान्स र एर्लिङ हालान्ड प्रेरित नर्वे फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।