SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

समाचार छिटो छरितो सम्प्रेषण गर्न आग्रह

नारायणगढ समाचारदातानारायणगढ, असार ९ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आफ्नो मन्त्रालयमातहतका दुई कार्यालयको निरीक्षण गर्नुभएको छ ।