हाजिर नगराउने स्थानीय तहको खाता रोक्का गर्न प्रस्ताव
काठमाडौँ, असार ९ गते । सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानुनी व्यवस्था गर्ने तयारी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
