SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

स्थानीय तह धमाधम आउँदै पालिकाको बजेट

पाख्रीबास समाचारदाता पाख्रीबास, असार ९ गते । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८६ लाख २३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।