SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

मध्यवर्ती क्षेत्रमा पोखरी निर्माण

नेपालगन्ज समाचारदातानेपालगन्ज, असार ९ गते । सिक्टा सिँचाइ आयोजनाले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार वटा पुनर्भरण पोखरी निर्माण गरेको छ ।