SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

लो–घेकर दामोदरकुण्डमा विद्यालयस्तरमै सम्भोट लिपि पढाइने

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार ९ गते । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले लोवा भाषाको सम्भोट लिपि विद्यालयस्तरमै पठनपाठन गराउने भएको छ।