SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

जैमिनीको बजेट ७६ करोड ८८ लाख

नवराज नेपालीबागलुङ (गलकोट), असार ९ गते । बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८८ लाख रुपियाँको बजेट तथा वार्षिक नीति–कार्यक्रम सार्वजनिक गरेको छ।