SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

कौडेना गाउँपालिकाका सात सामुदायिक विद्यालय समायोजन

जनार्जन खत्रीसर्लाही, असार ९ गते । सर्लाहीको दक्षिणवर्ती क्षेत्रस्थित कौडेना गाउँपालिकाले सातवटा सामुदायिक विद्यालयलाई नजिकका विद्यालयमा समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ।