SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

कालीकोटका तीन पालिकाले ल्याए १ अर्ब ४२ करोड बजेट

कालीकोट, असार ९ गते । कालीकोट जिल्लाका तीन स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।