SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

सुसंस्कृत राजनीतिको अभ्यास

नेपाली राजनीतिको इतिहासमा केही दृश्य यस्ता हुन्छन्; जसले तत्कालीन घटनाभन्दा पर गएर लोकतान्त्रिक संस्कृतिको स्तर र राजनीतिक परिपक्वता मापन गर्ने अवसर प्रदान गर्छन् ।