SHARE
गोरखापत्र · मङगलबार ९ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

चिया उद्योगी राजधानीमा सरकारको ध्यानाकर्षण गराउँदै

कोकिला ढकालइलाम, असार ९ गते । चिया उद्योग बन्द भएको आठ दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ ।